कार्कीविरुद्धको मुद्दाको सुनुवाइ पुस ७ मा

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपायोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेसी आगामी पुस ७ गतेका लागि सारेको छ । न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरीप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको पूर्ण इजलासले कुनै पनि पक्षको अनुरोधमा पेसी स्थगन नगर्ने गरी पेसी सार्ने आदेश दिएको हो । कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले … Continue reading कार्कीविरुद्धको मुद्दाको सुनुवाइ पुस ७ मा